काठमाडौँ । सुशील देव सुवेदी नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक बन्ने निश्चित भएको छ। प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याकंनका आधारमा सुवेदीलाई बढुवा गर्न सिफारिस गरेसँगै उनी नयाँ कार्यकारी निर्देशक...