बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

पौराणिक कालको लावण्य राज्य र ‘तिब्बतमुनिको देश’ साँखु

शिरमा मणिच्यूड पर्वत । पर्वतको शिरमा महादेवले स्नान गरेको कुण्ड । पर्वतको बिचमा बज्रयोगिनी माई, जोर्तिलिङ्गेश्वर महादेवको पावन भूमि, किनारामा कलकल बहने शालीनदी । राजा शंखदेवको देश, पौराणिक कालको लावण्य...