काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा हुने भएको छ । संगठनको बुधबार काठमाडौँमा बसेको पदाधिकारी बैठकले आउँदो चैत १६ देखि १८ गतेसम्म...