मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकावासीको तिर्खा मेट्ने बहुचर्चित भेरी पम्पिङ आयोजना अन्तर्गत पहिलो चरणको काम भइरहेको छ । भदौ महिनामा चिनियाँ कम्पनी सिंज्याङ टर्म्स इन्टरनेशनल इकोनोमी एण्ड...