बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

मानव बेचबिखन आरोपमा कांग्रेसका क्षेत्रीय सभापति पक्राउ

काठमाडौँ । मानव बेचबिखनमा संलग्न आरोपमा नेपाली कांग्रेस अछामको क्षेत्र नम्बर–१ का सभापतिलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई माघ २१ गते धनगढीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको...