काठमाडौँ । ललितपुरको च्यासलस्थित मनोहरा नदीको किनारमा रहेको च्यासल ग्राउण्ड असोजको दोस्रो साताको बाढीले क्षतविक्षत भएको छ । दशरथ रंगशालाको विकल्पका रूपमा लिइएको च्यासल ग्राउण्डको मर्मत हुन सकेको छैन । ...