शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सार्वजनिक संस्थानहरूको नाफा बढ्यो, ४४ संस्थानबाट सरकारलाई १० अर्ब ४५ लाख लाभांश प्राप्त

काठमाडौँ । तुलनात्मक रूपमा गत आर्थिक वर्ष, २०७९/८० मा सार्वजनिक संस्थानहरूबाट सरकारले प्राप्त गर्ने लाभांश बढेको छ । लगानी अनुसार अझै प्रतिफल नमिले पनि आर्थिक वर्षमा ४४ वटा संस्थानहरूबाट १०...