सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका

काठमाडौंँ । अभिनेत्री दीपिका प्रसाइँले फिल्म ‘मायावी’ आफ्नो सपना भएको बताएकी छिन् । केही वर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको सुनाइन् ।  ...