सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

अवैध आप्रवासीलाई फिर्ता पठाइएकोबारे जयशंकरले भने–केही नयाँ होइन

 नयाँ दिल्ली । अमेरिकामा अवैध रूपमा बस्दै आएका आप्रवासीहरूलाई भारत डिपोर्ट गरिएको मामिलामा यतिबेला भारतको सदनमा हंगामा भइरहेको छ । प्रवासीहरूलाई अपराधीको व्यवहार गरेर हात खुट्टामा हतकडी र नेल लगाएर ल्याइएको...