मकाउ । किरात राई यायोक्खा मकाउको अध्यक्षमा केशव थुलुङ राई निर्विरोध चयन भएका छन् । चौथो साधारणसभा तथा अधिवेशनले उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसअनुसार...