वासिङ्टन डीसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अप्रत्याशित रूपमा अमेरिका भ्रमणमा पुगे । उनको यस भ्रमणको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नु र अन्य कयौँ महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्नु थियो...