काठमाडौँ । सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भयो । तर...