काठमाडौँ । सामुदायिक तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएपछि सुदूरपश्चिम प्रदेश अछामको रामारोशन गाउँपालिकाले गुणस्तर अभिवृद्धिका लागि अभियान चलाएको छ । सामुदायिक विद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको...