मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

नेपालले थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो चौथो खेलमा आज नेपालले थाइल्याण्डसँग खेल्दै छ । खेलमा थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने...