मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर

वाशिङटन डीसी । अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो...