मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

एकदिवसीयमा १० हजारभन्दा बढी रन बनाउने छैटौँ भारतीय बने रोहित

कोलम्बो । एसिया कपमा मंगलबार श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै रोहित शर्माले नयाँ कीर्तिमान बनाएका छन् । रोहित शर्मा अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा १० हजारभन्दा बढी रन बनाउने छैटौँ भारतीय ब्याट्सम्यान बनेका हुन्...