शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय

पारा एथलेटिक्स टोली भारत जाँदै

काठमाडौँ। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव...