काठमाडौँ । बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन् । उनी राजकुमार एडवार्डकी श्रीमती हुन् । मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले...