काठमाडौँ । सरकारले अघि बढाएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका कतिपय सर्त र प्रावधानमाथि प्रश्न उठाउँदै केही दिनयता चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था...