मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक

काठमाडौँ । लेखक तथा कवि सन्दीप बोहोरा क्षेत्रीको कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरिएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर ‘देव डी प्रोडक्सन’ले आज सो सङ्ग्रह बजारमा ल्याएको हो...