मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने

सिरहा । नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रले यहाँ रहेको ३३ केभी विष्णुपुर फिडरको विष्णुपुर–लहान सडकखण्डमा १० दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।  सो खण्डमा ‘कण्डक्टर’ स्तरोन्नति गर्नुपर्ने...