सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

एक दशकपछि अभिनयमा फर्किए ‘कमेडी भिलेन’ मुकुन्द

काठमाडौँ । कलाकार मुकुन्द श्रेष्ठ अभिनयमा फर्किएका छन् । फिल्म ‘लाज शरणम्’ मार्फत उनी १० वर्षपछि अभिनयमा फर्किएका हुन् । नेपाली फिल्ममा नेगेटिभ चरित्र बढी गरेका उनी फिल्म ‘कोहिनुर’ पछि...