सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

चर्चाका लागि इन्फ्लुएन्सरले रेकर्ड गरिन् तोडफोडको भिडियो, ५ वर्षको जेल सजायपछि रुवाबासी

बोगोटा । कोलम्बियाका सोसल मिडिया इन्फ्लुएन्सर ड्यानिडी बारेरा रोजास उर्फ एपा कोलम्बियालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । उनले एक प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गरेको भिडियो खिचेकी थिइन् । ...