पोखरा । कोटिहोमका लागि भन्दै पोखराका विभिन्न ठाउँमा चौतारा र सयौँ वर्ष पूराना रुखहरु काटेर जम्मा गरिएको दाउरा पोखरा महानगरपालिकाले जफत गर्ने भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा...