मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ

पोखरा । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।  प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदनका आधारमा प्रहरीले अपचलनमा दोषी देखिएका उनीहरूलाई पक्राउ गरेको...