आजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेको छ । सूचना आदान–प्रदानदेखि व्यवसाय प्रवद्र्धन, शिक्षा, जनचेतना अभिवृद्धि र राजनीतिक गतिविधिसम्म यसको प्रभाव व्यापक छ । नेपालमा पनि...