सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

काठमाडौँ आइन् भारतीय अभिनेत्री श्रीया शरण

काठमाडौँ । भारतीय अभिनेत्री श्रीया शरण काठमाडौँ आएकी छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि उनी आइतबार टोलीसहित काठमाडौँ आएकी हुन् ।  केही समय अगाडि नेपालमा छायांकन भएको...