आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक : ६ महिनामा १ किलोमिटर ट्रयाक निर्माण

काठमाडौँ । चालु वर्षको ६ महिनामा बेनीघाट– आरुघाट–लार्को भञ्ज्याङ सडक १ किलोमिटर नयाँ ट्रयाक खनिएको छ । चालु आर्थिक वर्ष २०८१ साउनदेखि पुस मसान्त सम्ममा १.१४ किलो मिटर सडकको नयाँ...