आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

सिरियाका अन्तरिम राष्ट्रपतिको पहिलो विदेश भ्रमण साउदी अरबबाट

दमास्कस । बशर अल असदको सत्ताच्युत भएपछि सिरियाको अन्तरिम राष्ट्रपति बनेका अहमद अल–शराले पहिलो अन्तर्राष्ट्रिय भ्रमणका लागि आइतबार साउदी अरबतर्फ प्रस्थान गरेका छन् । सिरियाली राष्ट्रपति कार्यालयले ‘राष्ट्रपति शरारा र...