आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छ : सांसद सापकोटा

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  ...