काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस...