मुम्बई । गायक अभिजीत भट्टाचार्यले चुम्बन विवादमा उदित नारायणको बचाउ गरेका छन्। उनले गायकहरूसँग यस्ता घटना पहिले पनि हुने गरेको बताए। उदित नारायण एक सुपरस्टार गायक भएको केटीहरू उनको पछि...