तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मेजर जनरल इयाल जामिरलाई इजरायली सेनाको नयाँ प्रमुख नियुक्त गरेका छन् । सामाजिक सञ्जालमा सेयर गरिएको पोस्टमा नेतान्याहूले यो जानकारी दिएका हुन् । ...