आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

सजाय थोरै हुने कानुनले अपराध रोकिएन

२०६२/०६३ पछि संक्रमणकालीन अवस्थाले अपराधमा व्यापक वृद्धि भइरहेको थियो । पैसा उठाउन अपहरणका घटना बढ्न थाले । काठमाडौँ उपत्यकामा २०६९ सालसम्म अपहरण र हत्या धेरै हुन्थ्यो । अपहरण गर्नै फिरौती...