अनलाइन ठगीका घटना समाजमा यत्रतत्र छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू कमाइ हुने लोभमा दिनहुँ ठगिन्छन् । पछिल्लो समय ‘घरमै बसेर अनलाइनमा लगानी गरे लाखौँ कमाइन्छ’ भन्ने सपना देखाएर ठगीधन्दा चलाउने...