काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि पोखरामा पनि भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । यसअघि भूमिगत वितरण प्रणालीमार्फत काठमाडौँका विभिन्न स्थानबाट यो सेवा दिइँदै आएको छ...