पोखरा । माघ ६ गते पोखरा १४ मा रहेको भोटे चौताराको पिपल ठुटै हुनेगरी काटियो । १ सय वर्षभन्दा पूरानो उक्त चौतारो स्थानीयले श्रद्धापूर्वक संरक्षण गरी राखेका थिए । ‘हुरुरु...