विराटनगर । विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालिकाको आमा राज कुमारी र बुवा लालमन राय रहेका छन् ।...