बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगर  । विराटनगर–५ विशालचोकमा १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालिकाको आमा राज कुमारी र बुवा लालमन राय रहेका छन् ।...