आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित

काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन् । दोस्रो राष्ट्रिय सम्मेलनले रम्तेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको हो । सम्मेलनले संगठनको नाम समेत परिवर्तन गरेर...