शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवीको निधन

काठमाडौँ । नेपाली गद्य कविताका प्रणेता र नेपाली समस्यामूलक नाटकका प्रथम प्रयोक्ता स्व गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवीको निधन भएको छ । मस्तिष्काघात भई उपचारका लागि कलङ्कीस्थित शुभेच्छा अस्पतालमा भर्ना भएकी...