शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, नेपालसहित चार देशको सहभागिता

इटहरी । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू...