शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ । काठमाडौँमा जारी शृङ्खलामा  नेपालसँगै नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित छन् ।  आजको खेलमा नेपाल...