वासिङ्टन । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले कोभिड–१९ को सन्दर्भमा पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई निशाना बनाएकी छन् । उनले बाइडेन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य नखुलाएको...