शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

६ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे

काठमाडौँ । छ महिनामा २८ लाखभन्दा धेरै फोरजी प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत असार मसान्तमा मोबाइल ब्रोडब्यान्डमार्फत् हुने उक्त प्रयोगकर्ताको कुल संख्या २ करोड २२ लाख...