शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

ताकमका युवा  मौलिक राधाकृष्ण नाच संरक्षणमा

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् ।  ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् ।...