शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

अनलाइन स्क्यामिङमा आरोपमा ७ जना पक्राउ, अहिलेसम्म ३ अर्ब ठगी

काठमाडौँ । गैरकानुन अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारको आरोपमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको विशेष टोलीले उनीहरूलाई शुक्रवार पक्राउ परेको हो ।  ...