पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेपछि लागेको थियो, यो सरकार बलवान् हुनेछ । यत्तिको सुपरपावरले जस्तोसुकै समस्यालाई उचालेर पछार्नेछ । समस्या पेलानमा परेपछि आफैँ टाप ठोक्नेछन् ।...