काठमाडौँ । ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ कारण सरुवाबाट वञ्चित भएको भन्दै शिक्षकहरूले आन्दोलनको तयारी गरेका छन् । उक्त निर्देशिकाका कारण आफूहरू सरुवाबाट वञ्चित भएको उनीहरूले गुनासो गर्दै आएका थिए ।...