कञ्चनपुर । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई...